काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी, नेपालले एमसीसीबारे आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ। पार्टीमा अध्यक्ष उपेन्द्र यादव समूह एमसीसीको विपक्षमा देखिएपनि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसीको पक्षमा देखिएको र उक्त समूह बहुमतमा रहेकोले एमसीसीबारे ह्वीप नलगाउने जसपाको तयारी छ । बाबुरामले एमसीसी बिना शर्त पारित गराउनुपर्ने आवाज उठाउँदै आएका छन् […]