आउँदो चुनावसम्मका लागि आम नागरिकले नेकपालाई दुई तिहाई मत दिएका छन् । उनीहरुले नेकपा फुटको होइन जुटको प्रार्थना गरिरहेका छन् ।
सरकार र पार्टीलाई जोड्दै विकास निर्माण र समृद्धिको काममा नेकपाले नेतृत्व गर्नुपर्छ भनेर आम नागरिकको खबरदारी र चाहना रहेको छ । त्यो चाहना पूरा गर्न दुवै अध्यक्षलाई सहमति र संवादका लागि दबाब ...