कतार (हाम्रो खेलकुद) – युरो २०२० र विश्वकप छनोटमा उच्च प्रदर्शन गरेको डेनमार्कले फिफा विश्वकप २०२२ को पहिलो खेलमा ट्युनिसियाको सामना गर्दैछ । खेल साँझ ६:४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ । डेनमार्क विश्वकप इतिहासमा दोस्रो पटक लगातार दुई संस्करणका लागि छनोट भाको हो । समग्रमा दुवै टोली छैटौं सहभागिता जनाउँदै छन् । ट्युनिसियाले हालसम्म […]