काठमाडौं । हङकङमा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको हो । क्यानले प्रतियोगिताका लागि शुक्रबार रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको थियो । प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा […]