‘आरआरआर’को प्रचारका लागि आमिर पनि पुगे दिल्ली

काठमाडौं । ‘गंगुबाई काठियावाडी’मा आफ्नो दमदार अभिनयले सबैको मन जितेकी बलिउड अभिनेत्री आलिया भट्ट आगामी फिल्म ‘आरआरआर’को प्रमोसनमा जोडतोडले लागिपरेकी छन् । ४०० करोड भारुको बजेटमा तयार भएको यो फिल्म यही मार्च २५ मा सिनेमा हलहरुमा रिलिज हुँदैछ । प्रमोसनकै क्रममा यो फिल्मको टिम आफ्ना स्टारकास्ट सहित राजधानी दिल्लीमा छ । यसमा आश्चर्य मान्नुपर्ने त […]