वैदेशिक रोजगारी पुरानै लयमा फर्कियो, ठगी नियन्त्रण हुँदैछः श्रममन्त्री श्रेष्ठ (पूर्ण पाठ)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले थलिएको वैदेशिक रोजगारी र श्रमबजार पुरानै लयमा फर्किएको दाबी गरेका छन् ।