टीकाको दिन पोखरामा निःशुल्क बस सञ्चालन गरिने, यी रुटमा चल्नेछन् बस
दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।
कास्की । विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । विगत वर्षहरुमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा […]
बडादसैँको अवसरमा यसअघिका वर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ । यस्तै सशस्त्र प्रहरीले देश भरी स्थानीय निकायसँगको समन्वय गरेर १९७ वटा लिङ्गे पिङ राखेको छ ।
काठमाडौँ – सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका)को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन […]
काठमाडौं – सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ। चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि […]
काठमाडौः नेपाल प्रहरीले दशैँको तीन दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ।
दशैँमा सार्वजनिक सवारीको अभावलाई मध्यनजर गर्दै दुईवटा बस सञ्चालन गर्न लागिएको प्रहरीले जानकारी दिएको छ। अष्टमी, नवमी र टिकाको दिन बस सचालन गर्ने लागिएको हो।
रुट नम्बर १ मा रहेको बसले नक्साल, रत्नपार्क, कालीमाटी, कलंकी, बल्खु, एकान्तकुना,
२९ असोज, पोखरा । हिन्दू नेपालीहरुको महान चाड बडादशैंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
बडादशैंको मुख्य दिन विजया दशमीको दिन कात्तिक २ गते सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भन्नका लागि सशस्त्र …