दशैँको तीन दिन प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने, यी हुन् रुट

काठमाडौः नेपाल प्रहरीले दशैँको तीन दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ। दशैँमा सार्वजनिक सवारीको अभावलाई मध्यनजर गर्दै दुईवटा बस सञ्चालन गर्न लागिएको प्रहरीले जानकारी दिएको छ। अष्टमी, नवमी र टिकाको दिन बस सचालन गर्ने लागिएको हो। रुट नम्बर १ मा रहेको बसले नक्साल, रत्नपार्क, कालीमाटी, कलंकी, बल्खु, एकान्तकुना,

सम्बन्धित सामग्री

असाेज १ गतेदेखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन हुने

भक्तपुर - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउँदाे असोज १ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ ।  काठमाण्डाै उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'आउँदाे दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ ।' ...

चक्रपथमा द्रुतगतिका ७५ बिजुली बस सञ्चालन गरिने

काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो चक्रपथ (रिङरोड)मा द्रुतगतिको बिजुली बस सञ्चालन हुने भएको छ । लगानी बोर्डले रिङरोडमा दु्रतगतिको बिजुली बस सञ्चालन गर्न यसअघि २०१९ मा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।...

काठमाडौंमा महानगर यातायातका थप १० बस सञ्चालन

काठमाडौं। काठमाडौंमा महानगर यातायातका थप १० बस सञ्चालन हुने भएका छन्। राष्ट्रिय अनुसन्धानका १४ डीएसपीलाई एसपीमा बढुवा गरिएको छ। नेकपा एमालेको सचिवालय बैठक जारी छ। सेयर बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएको छ। पछिल्लो २ महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ।

कालिकोटको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने

मान्म । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले नगर बस सञ्चालन गर्ने भएको छ । रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने कार्यलाई पहिलो प्राथमिकता दिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर बस सञ्चालन, नगर प्रहरीको गठन, मेयर हेल्थ केयर कार्यक्रम सञ्चालन, उपमेयर सशक्तीकरण कार्यक्रम सञ्चालन, सामाजिक सुरक्षा भत्ता घर […]

नागरिकको सहजताका लागि नगर बस सञ्चालन

दैलेख : दैलेखको भैरवी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष रीता शाहीले नागरिकको यातायात सहजताका लागि नगर बस सञ्चालन गर्ने निर्णय गरेकी छन्।उनले शुक्रबार गाउँपालिकाको अध्यक्ष पद ग्रहण गर्दै गाउँपालिका १ देखि ७ सम्मका नागरिकलाई गाउँपालिका केन्द्रसम्म सहज पहुँचका लागि दुई वटा नगर बस सञ्चालन गर्ने निर्णय गरेकी हुन्।उनले गाउँपालिका भित्रका गर्भवती महिला तथा नवजात शिशुको अकालमा हुने मृत्युदरकाे जोखिम न्यूनीकरण गर्न गाउँपालिका भित्रका स्वास्थ्य चौकीको सुविधा अपर्याप्त भई बिरामीलाई बाहिर रिफर गरिएमा न

मधेस सरकारको बस सञ्चालन अन्योलमा, व्यवस्थापन नहुँदा थोत्रिँदै

आर्थिक वर्ष २०७६/०७७ को बजेटमा उल्लेख भएअनुसार मधेस सरकारले किनेका बसहरू अझै सञ्चालनमा आउन नसक्दा थोत्रिँदै गएका छन् । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव भन्छन्, 'सकभर बस सञ्चालन गर्ने आधार खोज्छौँ, त्यो भएन भने हस्तान्तरण प्रक्रियामा जान्छौँ ।’

निषेधाज्ञाका बाबजुद बस सञ्चालन गर्ने चेतावनी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले आगामी बिहीबारदेखि लामो दुरीका बस सञ्चालन गर्ने तयारी थालेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा थप हुने वा नहुने भन्ने निर्णय गर्न बाँकी रहे पनि व्यवसायीहरुले बिहीबारदेखि लामो दुरीका सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।लामो समयसम्मको निषेधाज्ञाले व्यवसायी र मजदुरको अवस्था नाजुक भएकाले बाध्य भएर सार्वजनिक सवारी सञ्चालन गर्न बाध्य भएको व्यवसायीको भनाइ छ ।पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसीले आउँदो बिहीबारदेखि लामो दु

सरकारले साझामार्फत उपत्यकामा १०० विद्युतीय बस सञ्चालन गर्ने

सरकारले आगामी आर्थिकवर्षभित्र साझा यातायात मार्फत १०० विद्युतीय बस सञ्चालन गर्ने बताएको छ

लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी

दाङ - लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय बस चलाउने तयारी गरेकाे भए पनि दाङमा भने सडक विस्तारको काममा ढिलाइ भएका कारण आउँदाे आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्न नसकिने भएको हो । घोराही-तुलसीपुर सडक विस्तारको काम पूरा नहुँदा दाङलाई छोडेर आउँदाे आर्थिक वर्ष बाँकेको नेपालगञ्ज-कोहलपुर सडक र रुपन्देहीको बुटवल-भ...