काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन आगामी असार ५ र ६ गते हुने भएको छ ।
संघको मंगलबार बसेको बैठकले ७७ जिल्लाकै वडाहरूमा अधिवेशन र पालिका अधिवेशन चैत मसान्तसम्म गर्ने निर्णय गरेको छ । यस्तै जेठ १४ भित्र जिल्ला अधिवेशन, जेठ २१ भित्र प्रदेश अधिवेशन गर्ने निर्णय...