एमसीसीबारे गृहमन्त्री खाँणले भने- ‘याे देश र जनताका लागि हाे, कुनै सैन्य गठबन्धन हैन’

काठमाडौँ, १६ पुस। गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै अमेरिकी सहयाेगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पारित हुने विश्वास पनि व्यक्त गरेका छन् । आज शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरू कुरा गर्दै उनले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरूलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताए । उनले एमसीसी कुनै सैन्य […]

सम्बन्धित सामग्री

एमसिसी सैन्य गठबन्धन नभई विकासको आयोजना : गृहमन्त्री खाँण

धनकुटा : गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी कुनै सैन्य गठबन्धन नभई विकासको आयोजना भएको बताएका छन्। नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मन्त्री खाँणले बिजुलीको तारबाट सेना र हतियार नभई बिजुली आउने बताएका हुन्।मन्त्री खाँणले अमेरिकी सेना आए त्यसको जिम्मा कांग्रेसले जिम्मा लिने बताउँदै नेपालमा डिजेल र पेट्रोलको माग बढी भएकाले बिजुलीको उत्पादन बढाउन आवश्यक रहेकाले एमसिसी जस्ता परियोजना आवश्यक रहेको बताए।फरक प्रसंगमा मन्त्री खाँणले मुलुकको संविधान र लोकतन्त्र रक्षाका लागि गठबन

एमसीसीलाई टुंगोमा पुर्‍याउन गठबन्धनमा छलफल भइरहेको छ : गृहमन्त्री

गोरखा । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई टुंगोमा पुर्‍याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको १६औँ अधिवेशनको उद्घाटन गर्न आएका उनले पत्रकारसँगको भेटमा एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए । “यो कुनै सैन्य गठबन्धन...