सिमकोट । हुम्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएपछि हुम्लावासी हर्षित भएका छन्। कर्णाली कोरिडोरअन्तर्गत हुम्ला खण्डको सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनादेखि खार्पुनाथ गाउँपालिकाको लाली बगरसम्मको सडक निर्माण भएसँगै हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो। जुन सडकको निर्माण गर्ने जिम्मा सरकारले नेपाली सेना दिएको छ। नेपाली सेनालाई उक्त सडक निर्माण गर्न दिने सरकारको निर्णयको […]