सलीसल्लामा कर्णाली नदीमाथि बेलिब्रिज बनाइने

सिमकोट – राष्ट्रिय सडक सञ्जाल जोडिएको चंखेली र सर्केगार्ड गाउँपालिकाको सिमाना सलीसल्लामा रहेको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण गरिने भएको छ। सलीसल्लासम्म आउने यातायातका साधन नदी पार गर्न उक्त पुल बनाउने प्रक्रिया सुरु भएको हो। हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुुमार यादवले असार मसान्तसम्म सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज बनाइने जानकारी दिए। पुल नबनेका कारण कारण कर्णाली […]

सम्बन्धित सामग्री

सरिसल्लाको बेलिब्रिज पुस ६ गते उद्घाटन गरिने

सिमकोट – सर्केगार्ड र चंखेली गाउँपालिकाको सिमानामा पर्ने बेलिब्रिज पुस ६ गते उद्घाटन हुने भएको छ। सो पुलको अधिकांश निर्माण सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा उद्घाटन गर्न लागिएको हो। हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सरिसल्लामा निर्माण गरिएको बेलिब्रिजको औपचारिक उद्घाटन पुस ६ गते हुने बताए। यसका लागि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र कर्णाली […]

सलीसल्लामा बेलिब्रिज निर्माण अन्तिम चरणमा

सिमकोट – कर्णाली करिडोरअन्तर्गत सर्केगार्ड गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाना सलीसल्लामा निर्माणाधीन बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। कर्णाली नदीको दुबै किनारमा पुलका लागि पिलर निर्माण अन्तिम चरणमा पुगेको र अब स्टिलपार्ट जडान कार्य असोज तेस्रो हप्ताभित्र सक्नेगरी काम भइरहेको हो। बेलिब्रिज निर्माण कम्पनी कङ्ग्री निर्माण सेवाका प्रतिनिधि सोनामबहादुर लामाले असोज तेस्रो हप्ताभित्र सलीसल्लामा पुल […]

कर्णाली करिडोर अन्तर्गतको सलिसल्लामा बेलिब्रिज बनाउन ध्यानाकर्षण

नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोर अन्तर्गतको सलिसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भए पनि हालसम्म बन्न नसकेको बताए । उनले सरकारको निकायहरूले एकले अर्कोलाई काम लगाएर पन्छिने गरेको बताउनु भयो । सांसद शाहीले […]

कर्णाली करिडोर अन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन काँग्रेस सांसद शाहीको माग

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कर्णाली करिडोर अन्तर्गत सलीसल्लामा बेलिब्रिज बनाउन आफूले ३ वर्षदेखि सरकारको ध्यानाकर्षण गराएको भएपनि हालसम्म बन्न नसकेको बताइन्।...

मुगु–कर्णालीमा बेलिब्रिज राखेसँगै तल्लो हुम्ला मुगुसँग जोडियो

मुगु–मुगु कर्णाली नदीमा स्थानीय सरकारको लगानीमा बेलिब्रिज राखेसँगै हुम्ला मुगुसँग सडक सञ्जालमा जोडिएको छ । छायानाथ रारा नगरपालिकाको आर्थिक लगानीमा वडा नम्बर ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो ।छायानाथ रारा नगरपालिका–१ देखि हुम्लाको चंखेली गाउँपालिकाको दार्म तल रहेको हुम्ला कर्णालीसम्म ग्रामीण पहुँच कार्यक्रमले सडक बनाए पनि मुगु […]

मुगुकर्णालीमा बेलिब्रिज राखिएसँगै तल्लो हुम्ला मुगुसँग जोडियो

मुगु – मुगु कर्णाली नदीमा स्थानीय सरकारको लगानीमा बेलिब्रिज राखिएसँगै हुम्ला जिल्ला मुगुसँग सडक सञ्जालमा जोडिएको छ। छायानाथ रारा नगरपालिकाको आर्थिक लगानीमा वडा नम्बर ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो। छायानाथ रारा नगरपालिका–१ देखि हुम्लाको चंखेली गाउँपालिकाको दार्म तल रहेको हुम्ला कर्णालीसम्म ग्रामीण पहुँच कार्यक्रमले सडक बनाए […]

जडान हुँदाहुँदै भाँच्चियो बेलिब्रिज

मुगुको कर्णाली नदीमा बेलिब्रिज जडान गर्दागर्दै निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज भाँच्चिएको छ ।हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने छायाँनाथ रारा नगरपालिका–१, २, ३ र १३ वडा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रबार राति मेसिनले धान्न नसक्दा बेलिब्रिज भाँच्चिएको हो ।बेलिब्रिज निर्माणका लागि जलब […]

जडान नहुँदै भत्कियो बेलिब्रिज

मुगु– हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंगशाहीले गएको […]

जडान नहुँदै भत्कियो बेलिब्रिज

हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ ।  छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो । छायाँनाथ रारा नगरपालिकाका  प्रमुख हरिजंग शाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किँदा निर्माण कार्य अझै

ठेकेदारको लापरबाहीले कर्णाली नदीमा पुल बनेन

पाँच वर्षअघि सम्झौता गरिएको पक्की पुल नबनेपछि स्थानीयलाई राहत दिन गाउँपालिकाले बेलिब्रिज बनाउने तयारी थाल्यो मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा संघीय सरकारले बनाउन सुरु गरेको पक्की पुल अलपत्र परेपछि स्थानीय सरकारले बेलिब्रिज...