अफगानिस्तानमा श्रृंखलावद्ध विस्फोटका घटना बढ्दै

काठमाडौं । पश्चिमी अफगानिस्तानको काबुलस्थित एउटा मस्जिदमा विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । मस्जिदमा प्रार्थनाको क्रममा भएको विस्फोटमा परेर २० जना घाइते भएका छन् । अफगानिस्तानको धार्मिक स्थल र रमजानको महिनामा नागरिकहरुमाथि लक्षित गरी श्रृंखलावद्ध आक्रमण भइरहेका छन् । अफगान गृह मन्त्रालयका उपप्रवक्ता बसमुल्लाह बबिबलेले पश्चिमी काबुलको खलिपा आगा–गुल–जान मस्जिदमा नमाज पढ्न […]

सम्बन्धित सामग्री

सुरक्षा चुनौती बढेपछि रणनीति परिवर्तन,आवश्यक परे गोली हान्ने अधिकार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन्। शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए। ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र…

उम्मेदवारलाई लक्षित गर्दै संखुवासभामा बम विस्फोट

संखुवासभा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारलाई लक्षित गरी बम विस्फोटका घटना बढ्दै गएका छन्। पछिल्लो केही दिनयता उम्मेदवारलाई लक्षित गरेर  विभिन्न चार स्थानमा बम विस्फोट गराइएको छ। मंगलबार मात्र पूर्वी पहाडी जिल्लामा निर्वाचन प्रचारमा हिँडेका उम्मेदवारलाई लक्षित गर्दै दुई स्थानमा बम प्रहार गरिएक...