काठमाडौँ – अपरान्ह चार बजेबाट बोलाइएको संघीय संसद् बैठकबारे छलफल गर्न सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएका छन् ।
कांग्रेसले दिउँसो दुई बजे नयाँ वानेश्वरस्थित संसद् भवनको लोत्से हलमा र माओवादीले बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बै…