सत्तारुढ कांग्रेस र माओवादीका संसदीय दल बैठक बस्दै

काठमाडौँ – अपरान्ह चार बजेबाट बोलाइएको संघीय संसद् बैठकबारे छलफल गर्न सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएका छन् ।  कांग्रेसले दिउँसो दुई बजे नयाँ वानेश्वरस्थित संसद् भवनको लोत्से हलमा र माओवादीले बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बै…

सम्बन्धित सामग्री

कोशीको एमाले संसदीय दल बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक बस्दै छ । १ बजेदेखि सुरु हुने सदनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक डाकेका हुन् । बैठक बस्ने तयारी भइरहेको एमाले सम्सदिय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । संविधानको धारा १६८ को उपधारा ३ […]

लोसपाको संसदीय दल बैठक बस्दै, एमसीसीबारे धारणा बनाउने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक बुधबार दिउँसो बस्दैछ । बैठकले संसद्मा सरकारले टेबल गरेको एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा बनाउने नेता लक्ष्मणलाल कर्णले बताए ।

एमसीसीबारे निर्णय गर्न संसद बैठकअघि माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ। संसद बैठक बस्नुअघि नेकपा (माओवादी केन्द्र) को सङ्घीय संसदीय दलको बैठक बस्दैछ । (बुधबार) आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबिच माओवादी केन्द्रले बिहान ८ बजे माओवादीको संसदीय दल बैठक बस्न लागेको हो बैठकमा एमसीसीबारे माओवादीले निर्णय लिने सम्भावना छ । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ । संसद बैठक १ बजे बस्दैछ […]

सांसद जोगाउन जसपा प्रदेश २ को संसदीय दल बैठक बस्दै

जनकपुरधाम । दल विभाजन भएपछि सांसद तानातान भइरहेको बेला जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ संसदीय दलको बैठक बस्दैछ । जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरको वेलकम होटलमा प्रदेश २ संसदीय दलको बैठक बसेको हो । विहान ११ बजे बस्ने भनिएको बैठक झण्डै २ घण्टा ढिलो सुरु भएको छ । आफ्ना सांसदहरु लोकतान्त्रिक समाजवादी पार्टीको […]

माओवादी केन्द्रको संसदीय दल बैठक बस्दै

काठमाडौं :  माओवादी केन्द्रको पनि संसदीय दलको बैठक बस्दैछ। आज बिहान ११ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा बैठक बस्ने तय भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए। अदालतले पुनर्स्थापना गरिदिएपछि बस्न लागेको संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको हो। संसदीय दलको प्रमुख सचेतक देव गुरुङले बैठकमा सवै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।

सत्तारुढ कांग्रेस र माओवादीका संसदीय दल बैठक बस्दै

काठमाडौँ – अपरान्ह चार बजेबाट बोलाइएको संघीय संसद् बैठकबारे छलफल गर्न सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएका छन् ।  कांग्रेसले दिउँसो दुई बजे नयाँ वानेश्वरस्थित संसद् भवनको लोत्से हलमा र माओवादीले बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बै…