निगमले भन्यो– ३३ अर्ब तिर्न बाँकी छ, इन्धनको मूल्य घट्दैन

काठमाडौं । नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो । "अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ । त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिँदैन," निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने । उनले १० अर्ब ऋण रहेको पनि...

सम्बन्धित सामग्री