काठमाडौं। नेपाल आयल निगमले १७ अर्ब ऋण तिर्न बाँकी रहेको भन्दै यस पटक इन्धनको मूल्य नघटाउने भएको छ। मंगलबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै १७ अर्ब ऋण तिर्न बाँकी रहेको भन्दै पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्यमा घटबढ नगर्ने जनाएको छ। पुसमा प्रधानमन्त्रीको निर्देशनमा निगमले इन्धनको मूल्य घटाएको थियो। सोमबार भारतबाट डिजलको मूल्य लिटरको […]