अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । भारतका मुटुरोग विशेषज्ञ डा. सञ्जीव कुमारले कोरोनाका बिरामीद्वारा प्रयोग भइरहेको डेक्सामेथासोन औषधिको प्रयोगका सम्बन्धमा दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।डा. सञ्जीवले रेम्डेसिभिरका साथै डेक्सामेथासोन नामक स्टेरोइड औषधि पनि कोभिडका बिरामीका लागि दिन सकिने भन्दै यो सस्तो पनि रहेको बताएका छन् । सञ्जीव कुमारको यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ र कोभिड बिरामीका लागि औषधि नै आएको जस्तै गरी प्रचारबाजी भइर