काठमाडौं, २२ असोज । सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रेम सुवालले उठाएका प्रश्नमा यस्तो जवाफ दिएका हुन् । उनले भने,‘माननीय सदस्यले प्रधानन्याधीशले सरकारमा भाग मागेको भन्ने कुरा पनि उल्लेख […]