काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तागठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले अधिकारीले नैतिक रुपमा राजीनामा दिनपर्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एम अधिकारीको नाम अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा […]