Chitwan. Due to continuous rain and the resulting landslides, the wheels of hundreds of cargo vehicles heading towards Kathmandu are stuck on the road. The vehicles carrying food and other essential supplies for the federal capital and hilly districts, which had started from the Terai-Madhes and India, are stranded on the roadsides in and around Chitwan. The landslides have not only blocked the way for drivers eager to reach their destinations but have also created a mountain of hunger, thirst, and sleeplessness for them. The Prithvi Highway being blocked has led to long queues of cargo vehicles in areas like...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन […]
काठमाडौँ । पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु. २७ करोड ८५ लाख बराबरको राजस्व छलिका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले उक्त परिमाणको किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स तथा शृङ्गारका सामग्रीलगायत सामान बरामद गरेको हो । ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारीसाधनसमेत नियन्त्रणमा […]
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हकहित संरक्षणका लागि संघले अभियान सञ्चालन गरिरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै खत्रीले नेपाली श्रमिकले विदेशमा कमाएर पठाउने रेमिटेन्सले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान गरिरहेको बताए। ‘नेपाली श्रमिकले पठाएको रेमिटेन्सले अर्थतन्त्र चलायमान छ, त्यही रेमिटेन्सले सरकार […]