लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो ।
सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका ५ को विभिन्न गाउँटोलको खेतबारी, करेसाबारीमा अवैध रुपले लगाइएको करिब पाँच कठ्ठा क्षेत्रफलको गाँजा फडानी गरी नष्ट गरेको छ ।
प्रहरी चौकी कर्जन्हाबाट प्रहरी सहायक निरीक्षक सुधिर...
मोरङ – कोशी प्रदेशका विभिन्न जिल्लाभित्र साढे ३ हजार क्षेत्रमा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ। विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार ०८०/८१ को कात्तिकसम्म उदयपुर, धनकुटा, खोटाङ र भोजपुरमा लगाइएको ३ हजार ५ सय ५४ रोपनी क्षेत्रफलमा खेती गरिएको लागुऔषध गाँजाको बोट फँडानी गरेको हो। यस क्रममा प्रहरीले १८ लाख ३० हजार ८ सय […]
सप्तरी- सप्तरीमा अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको प्रहरीले एक महिनामा ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरेर नष्ट गरेको छ। मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो । अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले […]
७ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र पूर्ण रुपमा प्रहरी तथा सेनाका सुरक्षा घेराभित्र छ । तर, विमानस्थलभित्रै गाँजाको बोट मौलाउने गरेको छ । विमानस्थल क्षेत्रभित्रकै गाँजाको झाडी फाँड्न शनिबार प्रहरीको ठूलौ टोली परिचालन …