काठमाण्डौ – पछिल्लो समय कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ ।
यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ ।
कसरी गर्ने त काम परिवर्तन ?
१. रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा स...