स्वदेशी तथा विदेशी लगानीकर्ताले गत आर्थिक वर्ष २०७९/८० को वर्षभरिमा दुई खर्ब १४ अर्ब रुपैयाँको लगानीको प्रतिबद्धता गरेपनि चालु आवको पाँच महिनाको अवधिमा भने झण्डै एक खर्ब रुपैयाँको प्रतिबद्धता आएको छ।...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। पछिल्लो ६ महिनामा झण्डै ७५ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात हुँदा साढे ७ खर्बको भयो आयात भएको छ। हालसम्म विश्वका ९६ वटा मुलकबाट झण्डै साढे ४ खर्ब रुपैयाँ लागानी प्रतिवद्धता आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या १७.१६ प्रतिशतले घटेको छ।
८ साउन, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा झण्डै २ खर्बको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आर्थिक वर्ष (आव) २०७९/८० मा १ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ९.६० प्रतिशत हो । यस आवमा कुल वस्तु आयात […]
काठमाडौं । नेपालको निकासी व्यापार दुई खर्ब नाघेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालले २ खर्ब ३ करोड ६२ हजार रुपैयाँबराबरको वस्तु निकासी गरेको छ । कुल निकासीको झण्डै आधा हिस्सा भने भटमास, पाम र सूर्यमुखी तेलको रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको निकासी व्यापारमा कम मूल्यअभिवृद्धि भएका वस्तुको […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै १८ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट घोषणा गर्नुभएको हो । यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् कुल बजेटको ४२ प्रतिशत विनियोजन गरिएको छ । यस्तै, […]
मुुलुकमा झण्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि १५ चैतसम्म १ खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपैयाँ बराबरको २२ लाख ३६ हजार ६ सय ७७ किलोलिटर इन्धन आयात भएको हो ।आर्थिक वर्ष २०७७-०७८ मा १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ […]
१० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा नेपालले झण्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात गरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको ७ महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार यस अवधिमा भारतीय आयल निगमबाट एक खर्ब ८२ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जुन गत आवको […]
अहिले संसारमा एकजना यस्ता अर्बपतिको चर्चा छ जसले प्रेमिकाको बेडरुममा सुतीसुती १६ अर्ब रुपैयाँ नगद कमाएका छन् भने झण्डै ६ खर्बको सम्पत्तिका मालिक बनिसकेका छन् । बेलायतका यी डलर अर्बपतिले आखिर सुतेरै, त्यो पनि गर्लफ्रेण्डको कोठामा, कसरी त्यतिधेरै पैसा कमाए त ? ती युवकको नाम जोनी बफरह्याट हो । वास्तवमा जोनीले एक भिडियो कन्फ्रेन्सिङ एपका […]
एक महिनामा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्ब रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रूपैयाँ कारोबार भएको हो ।
त्यस्तै मोबाइल बैंकिङबाट असोजमा ८७ अर्ब रूपैयाँको कारोबार भएको छ । जबकी मोबाइल बैंकिङबाट भदौमा ७४ अर्ब ३१ करोड रूपैयाँ कारोबार भएको थियो ।
पछिल्लो समय सरकारले डिजिटल...
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । यस साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो । नेप्से लगाताार उकालो लागेका कारण बजार पूँजीकरण पनि झण्डै रु ३२ खर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार कूल बजार पूँजीकरण रु ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख ५० हजार बराबर पुगेको छ । यो झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादनको हाराहारी हो । हाल नेपालको कूल ग्राहस्थ उत्पादन रु ३७ खर्ब ६७ अर्ब बराबर रहेको छ ।
नेप्सेको ...