१८० किलो गाँजासहित भारतीय नम्बर प्लेटको ट्रक र चालक नियन्त्रणमा

चितवन। भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको जानकारी दिएको हो। सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने […]

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक नियन्त्रणमा

काठमाडौँ।  भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ६ ख ५१ ९६ नम्बरका ट्रक चालक मकवानपुरको भिमफेदी गाउँपालिका २ भैंसेका २८ वर्षीय राजन वि.क., बा २ ख ८२ ०५ नम्बरको मिनी ट्रक चालक रोल्पाको जुरा घर भएका २७ वर्षीय […]

ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा

काठमाडौँ। काठमाडौंको नागढुंगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा ना४ख ७१५० नम्बरका ट्रक चालक काठमाडौँको नागार्जुन नगरपालिका ५ का ३२ वर्षीय मनोज श्रेष्ठ, ना३ख ४९६१ नम्बरका ट्रक चालक पर्साको वीरगंज महानगरपालिका १७ का २४ वर्षीय रोशन कुमार पटेल, बागमती […]

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालक नियन्त्रणमा

काठमाडौँ। काठमाडौंको नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा बा ४ ख ६३ ६४ नम्बरको ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ३ का २० वर्षीय कृष्ण बहादुर तामाङ, लु २ ख १७ ७६ नम्बरको मिनी ट्रक चालक पर्वतको जलजला गाउँपालिका […]

बारामा ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

तस्करीको आरोपमा ट्रक र चालक नियन्त्रणमा

माघ १२, वीरगञ्ज  । पर्सा प्रहरीले तस्करीको मालसमान बोकेको आरोपमा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।  भन्सार प्रज्ञापनपत्रमा उल्लेख गरिएभन्दा बढी मालसामान बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको ट्रक र चालकलाई बुधवार राजस्व अनुसन्धान पथलैयाको जिम्मा लगाएको छ ।   अनुसन्धानका लागि राजस्वमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ भारतीय महावाणिज्य दूतावासअवगाडि सडकखण्डमा ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा केही समानको मात्रै भन्सार प्रज्ञापन पत्र रहेको प्रहरीले बताएको छ ।  अधिकांश समानको प्रज्ञापनपत्र नभेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । राजस्वमा पठाइएको मालसामानको मूल्य १ करोड ६३ लाख रुपैयाँ रहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

वीरगञ्ज, ६ माघ: पर्साको वीरगञ्जबाट रु ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख […]

भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा

पर्साको वीरगञ्जबाट रु ५० लाख मूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  ।जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिइएको थियो  ।  बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी क

तस्करीको सामन बोकेको भन्दै वीरगंजमा ट्रक र चालक नियन्त्रणमा

वीरगंजः तस्करीको समान ओसारपसार गरेको अरोपमा पर्सा प्रहरीले वीरगंजबाट एक ट्रकलाई नियन्त्रणमा लिएको छ। खुद्रा तथा हार्डवेयरको समानसहितको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ। वीरगंज -८ घण्टाघरस्थित सडकखण्डबाट बुधबार राति ना. ६ ख १३७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। ट्रकसँगै चालक सुनबहादुर थिङलाई पनि हिरासतमा लिइएको छ। तस्करीको किराना…

कञ्चनपुरमा तीन लाख बराबरको चिनीसहित मिनी ट्रक र चालक नियन्त्रणमा

१४ साउन, धनगढी । भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरेर ल्याएको चिनीसहित प्रहरीले कञ्चनपुरमा मिनी ट्रक नियन्त्रणमा लिएको छ । वेदकोट नगरपालिका–१० स्थित दैजी बेल्डाडी सडकखण्डमा दैजीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–००१ क १९०१ नम्बरको मिनी ट्रकलाई अवैध चिनीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । मिनी ट्रकमा […]

अवैध चिनी ओसार्न प्रयोग गरिएको ट्रक र चालक नियन्त्रणमा

अवैध रूपमा तस्करी भएर आएको एक ट्रक चिनी र चिनी ओसार्न प्रयोग गरिएको ट्रकका चालकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। भारतदेखि तस्करी भएर आएको ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इन्सपेक्टर दिलबहादुर पन्तको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको रहेको छ ।  बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनीसहित को १ ख २१२९ नम्बरको मिनी ट्रक पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर