१४ साउन, धनगढी । भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरेर ल्याएको चिनीसहित प्रहरीले कञ्चनपुरमा मिनी ट्रक नियन्त्रणमा लिएको छ । वेदकोट नगरपालिका–१० स्थित दैजी बेल्डाडी सडकखण्डमा दैजीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०१–००१ क १९०१ नम्बरको मिनी ट्रकलाई अवैध चिनीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । मिनी ट्रकमा […]