'मन्त्री नै यतीको एजेन्ट'

सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार गरेको आरोप लगाएकी छन्।

सम्बन्धित सामग्री

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, केही उडान रद्द

बाक्लो तुवाँलोले गर्दा पोखरा–काठमाडौं हवाई उडान प्रभावित भएको छ। पोखरामै बास बसेका बुद्धका दुई र यतीको एउटा जहाज बुधबार बिहानै उडेर काठमाडौं गएको बाहेक पोखरामा बाहिरबाट जहाज आउन सकेका छैनन। तुवाँलोले भिजिविलिटी नपुग्दा हवाई उडान प्रभावित भएको हवाई कम्पनिल...

यतीको विमान दुर्घटना जाँचबुझ आयोग : म्याद ४५ दिन थप

काठमाडौं, चैत २ । यती एयरलाइन्सको विमान दुर्घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद ४५ दिन थपिएको छ । आयोगलाई प्रारम्भिक रूपमा दिएको ४५ दिनको समय घर्किएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले थप ४५ दिन समय दिने निर्णय गरेको हो । काठमाडौंबाट पोखराका लागि माघ १ गते बिहान १०ः३२ मा उडेको यतीको विमान १०ः५७ मा पोखराको सेती नदी […]

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

काठमाडौँ,१४ असोज । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२० […]

याक एण्ड यती होटलमाथिको कारवाही फिर्ता लिन हानको माग

होटल संघ नेपाल (हान)ले पाँच तारे होटल याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटी कर नतिरेको विषयलाई लिएर याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् । अध्यक्ष कुनै पनि व्यक्ति वा […]

याक एण्ड यतीको इजाजत खारेजीले गलत सन्देश जान्छ : हान

काठमाडौं (अस) । होटल संघ नेपाल (हान)ले होटल याक एण्ड यतीको इजाजत खारेजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई भेटेर हानले पाँचतारे होटलको इजाजत खारेज गर्दा यसले गलत सन्देश जाने बताएको हो । नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको पाँचतारे होटलको इजाजत खारेजीले पार्ने प्रभावबारे मन्त्रीको ध्यानाकर्षण गराइएको हानले बताएको छ । सरकारको यस निर्णयबाट होटलमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउन समस्या भएको हानकी अध्यक्ष सिर्जना राणाले बताइन् । कोभिडको महामारीले पर्यटन व्यवसाय धराशयी भएको अवस्थामा सरकारको उक्त निर्णयले नेपालको पर्यटन क्षेत्रमा लगानीको वातावरणमा समेत असर गर्ने उनले औंल्याइन् । मुलुकको कानून बमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्क नियम बमोजिम हुने भन्दै अध्यक्ष राणाले होटल सञ्चालनको निरन्तरताका लागि जोड दिइन् । याक एण्ड यती लगायत अन्य होटलको सम्बन्धमा उठेका विषय र निर्णय समेतको बारेमा उनले संघको धारणा राखिन् । होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पुर्‍याएको योगदानको कदर गर्न पनि हानले सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडबाट उत्पन्न यो जटिल परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि हानले सरकारसँग आग्रह गरेको छ ।

यसरी बन्द भयो ४५ वर्ष पुरानो याक यन्ड यती

क्यासिनोको बक्यौता नतिरेपछि पर्यटन मन्त्रालयले बन्द गरेको पाँचतारे होटेल याक एन्ड यतीको चल अचल सम्पत्ति लिलाम गरेर भए पनि बाँकी असुलउपर गर्ने तयारी सरकारले गरेको छ । सर्वोच्च अदालतले  तीन वर्षअघि...

फेरि चल्यो यतीको चर्चा : देखिएको पाइला यतीकै हाे त?

काठमाडौँ – नेपालसहितका एसियाली देशका लोककथाहरुमा पाइने तर वैज्ञानिक रुपमा प्रमाणित हुन नसकेको प्राणी ‘यती’ को चर्चा फेरि भएको छ। यती हिमाली क्षेत्रको माथिल्लो क्षेत्रमा बस्ने विश्वास गरिन्छ। आरोही मिग्मा शेर्पाले मंगलबार सामाजिक सञ्जालमा ‘यतीको पाइला’ भन्दै दुई तस्बिर पोस्ट गरेका छन्। पोस्ट गरिएको तस्बिरमा दुईवटा पाइला जस्तो देखिन्छ, तर ती मानिसका जस्ता छैनन् बरु […]

कुमारी स्काई क्लब कार्ड जारी गरिने

कुमारी बैंकले यती एअरलाइन्ससँगको व्यावसायिक साझेदारीमा स्वाइप एन्ड फ्लाई क्याम्पियन सुरु गर्ने भएको छ। यतीको स्काई क्लब कार्ड र कुमारीको भिजा डेबिट कार्डलाई एकीकृत गरी कुमारी स्काई क्लबको ब्रान्ड कार्ड जारी गरिने भएको हो।...

मेडिसिटी र यतीको सहकार्यमा एयरएम्बुलेन्स सेवा

नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स तथा तारा एयरबीच एयरक्राफ्टमार्पmत बिरामीको उद्धार गर्ने सहकार्यका लागि द्विपक्षीय सम्झौता भएको छ ।अस्पतालका महाप्रबन्धक विजय रिमाल र एयरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड््गामीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । हाल देशमा हेलिकोप्टरबाट तथा चार्टर्ड फ्लाइटबाट बिरामीलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती र तारा एयरले […]

‘यतीको स्वरूप सुमो खेलाडीजस्तो’

कम्तीमा पनि यतीको उचाइ, मुखाकृति, रौँसहितको शरीर मिथक कथामा व्याख्या भए अनुसार मिल्दोजुल्दो हुनुपर्ने भूगोलविज्ञ तथा यतीसम्बन्धी पुस्तक लेखक रामकुमार पाँडेको तर्क छ।