काठमाडौं । जय अम्बे स्टिल्स लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीको साधारणसभाबाट सर्वसाधारणहरूका लागि आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित भएसँगै कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको तयारी सुरु गरेको हो । सार्वजनिक निष्काशनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । अम्बे ग्रुप नेपालकै […]