पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो ।

सम्बन्धित सामग्री

रुकुमपूर्वको रमणीय लुकुम गाउँ

बागलुङ : अग्लो पहाडको फेदमा छ पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँ। बाक्लो बस्ती, मौलिक भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो। एक दशकअघिसम्म लुकुम गाउँ सुनसान थियो। जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो। लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्त्वपूर्ण गन्तव्य बन्यो। लोकमार्गले स्थानीय बासिन्दालाई​ सहज बनाएको त छ नै गाउँलाई पर्यटकीय गन्तव्य बनाएको छ। ...

पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ

ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो […]