झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत– रुकुम पश्चिमको आठबीसकोटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । आज आइतबार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकोट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य […]

सम्बन्धित सामग्री

पलाँतामा मिनी ट्रक दुर्घटना, घाइते ५ जनालाई हेलिकप्टरमार्फत सुर्खेत लगियाे

कालीकोट – पलाता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएकाे छ ।  दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज शुक्रवार हेलिकप्टरमार्फत सुर्खेत लगिएकाे हाे । यस्तै समान्य घाइते भएका तीन जनालाई गाडीमार्फत सुर्खेत लगिएकाे छ । पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियाे । जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार ...

रुकुम पश्चिम : झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत लगियो

रुकुम पश्चिम – रुकुम पश्चिमकाे आठबीसकाेटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएकाे छ ।  आज आइतवार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकाेट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतवार दिउँसो ४ बजेतिर झडप भएको हो ।  घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयक...

कालीकाेटबाट सुर्खेत जाँदै गरेकाे बस दुर्घटना, ४ को मृत्यु, ३४ घाइते

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको र अन्य ३४ जना […] The post कालीकाेटबाट सुर्खेत जाँदै गरेकाे बस दुर्घटना, ४ को मृत्यु, ३४ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर […]

हुम्लाका घाइतेलाई सुर्खेत लगिँदै

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको झडपका क्रममा घाइते भएका कार्यालय सहयोगीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत तर्फ लगिँदै छ । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य सामान्य घाइते भएको र कार्यालय सहयोगी काला रोकाया भने गम्भीर घाइते भएका कारण नेपाली सेनाको हेलिकप्टर हुम्ला तर्फ गएको नेपाली सेनाका […]

हुम्लाको चंखेली- झडपमा घाइते भएकालाई थप उपचारको लागि सुर्खेत लगिँदै

हुम्ला- हुम्लाको चंखेली गाउँपालिका-२ मा भएको झडपमा परी घाइते भएका काला रोकायालाई थप उपचारको लागि सुर्खेतमा लगिएको छ। चंखेली गाउँपालिका २ महादेव माविमा भएको मतदान स्थलमा दुई पार्टीबीच भएको झडपमा उनी घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको र रगत बग्न नछोडेकोले थप उपचारको लागि सेनाको हेलिकप्टरमा राखेर सुर्खेत लगिएको हो। झडपमा घाइते भएका […]

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकप्टरबाट उद्धार

सुर्खेत- हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुङ्गाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए । घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले […]

एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका डाँगीको उपचारमा समस्या

२२ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या देखिएको छ । फाल्गुन १६ गते प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट सख्त घाइते भएका ३८ वर्षीया होटल व्यवसायी डाँगीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो । ढुंगा प्रहारबाट टाउको, दाँत, नाक र आँखामा चोटग्रस्त डाँगीको वीरेन्द्रनगरको देउती अस्पतालमा […]

रुकुम पश्चिममा झडपमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

रुकुम - रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत  कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । आठबिसकोट नगरपालिका-३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् । उनीहरुलाई  उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि  सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्र...

दुर्घटनामा घाइते भएका पत्रकार पोखरेलको मृत्यु

सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुरा