अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान पूर्णरुपमा लागु गर्ने म्याद २ बर्ष थपेर सन् २०२५ को मे ७ बनाएको छ । अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय सुविधाहरूमा पहुँच गर्न ड्राइभर लाइसेन्स वा स्टेट आईडी अद्यावधिक गर्नुपर्ने अवधि २ बर्ष थपिएको हो । यस अगाडि मे ३, २०२३ को डेडलाइन तोकिएको […]