कसरी गर्न सकिन्छ सार्वजनिक शिक्षामा सुधार ?

नेपालको सन्दर्भमा कम चर्चा तथा प्राथमिकतामा परेको क्षेत्र हो सार्वजनिक शिक्षा । आधुनिक नेपाल (वि.सं.२००७ साल) को सुरुवातसँगै नेपालमा सार्वजनिक शिक्षाको सुधारका केही प्रयासहरु भए । तर ती प्रयास प्रायः असफल नै रहे । २०६२/०६३ पछि नयाँ व्यवस्था अनुकूलको शैक्षिक व्यवस्था स्थापना गर्ने उद्देश्यले २०७५ सालमा शिक्षामन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भयो । खुबै चर्चा पाएको उक्त आयोगले आफ्नो प्रतिवेदन तत्कालीन केपी ओलीको नेतृत्वको सरकारलाई  बुझायो । त्यो प्रतिवेदनको औचित्

सम्बन्धित सामग्री

सार्वजनिक खरिद प्रणालीलाई सुधार गरिने

काठमाडौँ– सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । सार्वजनिक खरिद प्रक्रियाको प्रभावकारिताबाट बजेट कार्यान्वयनमा सहज भई पूँजीगत खर्च वृद्धिमा सहयोग पुग्नका साथै आयोजना समयमै सम्पन्न भई विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोही उद्देश्य प्राप्तिका लागि सार्वजनिक खरिद एकीकृत सुधार कार्यक्रम […]

नेपालको वरियता सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १९ औं स्थानमा थियो । अमेरिका र युएईलाई पछि पार्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दा पछि अमेरिका १८ […]

‘सार्वजनिक विद्यालयको सुधार अभियान सुरु भएको छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताएका छन् । आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताए ।‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौं,’ मन्त्री पौडेलले भने, ‘१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको […]

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बतएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको विद्यार्थी र विश्वविद्यालयबीचको समस्या समाधान भइसकेको जानकारी दिए । उनले भने, ‘कूल बजेटमध्ये १०.९५ प्रतिशत […]

सार्वजनिक विद्यालय सुधार पहिलो प्राथमिकता : शिक्षामन्त्री

काठमाडौँ,१२ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै हाल त्रिभुवन विश्वविद्यालयमा देखिएको विद्यार्थी र विश्वविद्यालयबीचको समस्या समाधान भइसकेको जानकारी दिए । उनले भने, “कूल बजेटमध्ये १०.९५ प्रतिशत […]

सार्वजनिक संस्थान सुधार गर्ने सरकारको प्राथमिकता, सम्भव नभए खारेजी

१० जेठ, काठमाडौं । सरकारले वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने र त्यो पनि सम्भव नभए खारेजीमा लैजाने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् । कार्यक्रम अनुसार वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको प्राथमिकता व्यवस्थापन सुधार हुने, […]

मानव संसाधन विकासका लागि सार्वजनिक खर्चमा सुधार गर्नुपर्ने : विश्व बैंक

नेपालले मानव संसाधन विकासका लागि सार्वजनिक खर्चमा सुधार गर्नुपर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपालमा मानव विकासका लागि संघीयता र सार्वजनिक खर्च : उदाउँदो एजेन्डा’ प्रतिवेदनले...

गृहमन्त्रीले सार्वजनिक गरे २०६ बुँदे गृह प्रशासन सुधार योजना

गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् ।मन्त्रीको कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्यसबारे काम गरिरहेको छ ।अध्यागमन नीति

सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रीको प्रतिवद्धता

काठमाडौँ– शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सत्ता गठबन्धन सम्वद्ध पाँच विद्यार्थी संगठनले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले पहिलो प्राथमिकता सार्वजनिक शिक्षालाई दिने बताए । उनले छोटो समयमा धेरै काम गर्न नसके पनि आफ्नो कार्यकालमा सार्वजनिक शिक्षालाई केही परिवर्तन गरेर देखाउने जनाए । मन्त्री […]

सार्वजनिक शिक्षा सुधार प्राथमिकतामा छ : शिक्षामन्त्री पौडेल

४ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार शिक्षा पत्रकार सञ्जालसँगको भेटमा शिक्षामन्त्री पौडेलले सार्वजनिक शिक्षा गुणस्तर बनाउने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । मन्त्री पौडेलले भने ‘सार्वजनिक क्षेत्रलाई सुधार गर्ने पहिलो प्राथमिकतामा रहेको छ । शिक्षाक्षेत्र सुधार गर्नुको साथै शिक्षण प्रणालीलाई […]