काठमाडौं– केटान्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी छिन् । अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने राष्ट्रपति जो बाइडेनको प्रस्ताव पारित गरेसँगै उनी अमेरिकी इतिहासमै सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी हुन् । उनलाई न्यायाधीश बनाउने प्रस्तावमा भएको ऐतिहासिक मतदानमा ५३ सिनेटरले उनको पक्षमा तथा […]