यस्ता छन् लिची खानुका फाइदा

काठमाडौः मीठो स्वादसँगै उच्च पोषक तत्वयुक्त लिची फूर्तिदायक हुन्छ । यो मूलतः चीनबाट आएको फल हो । यो फल २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको हो । भारत विहारस्थित भारतीय कृषि ...

सम्बन्धित सामग्री

भारतबाट एक वर्षमा साढे १३ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा भारतबाट साढे १३ अर्बभन्दा बढीको १२ प्रकारका फलफूल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार गत वर्ष १३ अर्ब ६० करोड ३८ लाख ९० हजार रुपैयाँको फलफुल नेपालले आयात गरेको हो। आँप, स्याउ, सुन्तला, किबी, अंगुर, खरबुजा, केरा, आँप, मेवा, लिची लगायतका फलफूल भारतबाट नेपाल भित्रिएको छ। नेपालबाट भने भारततर्फ यस्ता फलपूmल जाने गरेको छैन।