संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश खतिवडाले सम्झाए समसीयमा

काठमाडौं। प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाले बहसका लागि समयसीमाबारे आज पनि सम्झाएका छन्। इजलास सुरु भएलगत्तै उनीहरुले जेठ २६ गतेको आदेश बमोजिम १५ घण्टाको बहसको समयबारे स्मरण गराएका हुन्। रिट निवेदकका तर्फबाट बहस गर्न १२ घण्टा समय छुट्याइएकाले दिनको ४ घन्टाका हिसाबले आजसहित अरु २ दिन रिट निवेदक तर्फका कानून व्यवसायीहरुले बहस गर्ने देखिन्छ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट संक्रमित भइ नेपाल एपीएफ अस्पतालमा मंसिर १३ गते भर्ना भएका थिए । अस्पतालले शुक्रबार वक्तव्य जारी गरेर राणालाई बिहान साढे ९ बजे डिस्चार्ज गरिएको जानकारी दिएको हो । यसअघि प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार शुक्रबारदेखि आफू नै […]

सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन ।      पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो । उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ । आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको ...

प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन संसदलाई आह्वान

काठमाडौँ – पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग राजीनामा माग गरेको छ। पूर्व न्यायाधीश फोरमले ६औँ साधरणसभाको अवसर पारेर न्यायपालिकाको बिग्रदो छविप्रति चिन्ता व्यक्त गर्दै प्रधानन्यायाधीश राणा एक पछि अर्को विवादमा मुछिदै गएकाले राजीनामा माग गरेको हो। प्रधानन्यायाधीशमाथि लगातार प्रश्न उठिरहनु गम्भीर विषय भएकाले न्यायपालिकाको विश्वसनियता कायम राख्न राजीनामाको बाटो उपयुक्त भएको फोरमको ठहर छ। […]

केही बेरपछि सुनुवाइ शुरु हुन्छ : प्रधानन्यायाधीश राणा

काठमाडौँ, २३ जेठ: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ केही बेरपछि शुरु हुने बताएका छन् । प्रधानन्यायाधीश राणाको अध्यक्षतामा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा तथा डा आनन्दमोहन भट्टराईको इजलास आज गठन भए पनि इजलास गठनको विषयलाई लिएर विवाद हुँदा उक्त विषयमा केन्द्रित भएर सुनुवाइ शुरु हुन सकेको छैन । “कुनै […]

न्यायाधीश रोज्ने कानून व्यवसायीको अधिकार होइन : प्रधानन्यायाधीश राणा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनका सुनुवाइमा कुन न्यायाधीश राख्ने भन्ने कानून व्यवसायीको अधिकार नभएको बताएका छन् । सो विवादमा ११ न्यायाधीशले हेर्न नमिल्ने जनाउँदै कानू्न व्यवसायीले दिएको निवेदन फिर्ता लिन उनले आग्रह गरे । प्रधानन्यायाधीश राणाले आज निवेदन पेस गर्ने अधिवक्तालाई निवेदन फिर्ता नलिए अदालतको अवहेलनामा कारवाही गरिने चेतावनीसमेत दिए । […]

संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश राजी, नियमावली संशाेधन गरिने

सर्वाेच्च बारका पदाधिकारीकाे मागअनुसार इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश समावेश गर्न प्रधानन्यायाधीश राणा राजी भएकाे बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए

प्रधानन्यायाधीश राणाको भूमिकाप्रति न्यायाधीशको तीव्र आक्रोश

काठमाडौं : न्यायाधीश सम्मेलनको अन्तिम दिन शुक्रबार हालै गरिएको १८ न्यायाधीश सिफारिसलाई लिएर सहभागीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकाको आलोचना गरेका छन्।   प्रधानन्यायाधीश राणा अध्यक्ष रहेको न्याय परिषदले गरेको सिफारिसबाट न्यायसेवाबाटै आई जिल्ला ...