हामी नेपालीहरूको महान् चाड दसैंको सुरुवात असोज १० गते घटस्थापनाको दिनबाट भइसकेको छ । उक्त दिन हामी सम्पूर्ण हिन्दू धर्मावलम्बीहरू स्नान गरी जमरा राख्ने गर्छांै । अब हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्तिपीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । अब प्रत्येक दिन बिहानीमा जमराको पूजापाठ गर्ने गर्नुपर्छ ।दसैं नाजिकिएसँगै बजार पूर्ण रूपमा तातेको छ । यतिबेला […]