बालअधिकारको संरक्षण र प्रवर्द्धनमा दत्तचित्त भएर लाग्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं, भदौ २९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा भएको व्यवस्थाअनुरुप बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासका योजना अनिवार्यरूपमा तर्जुमा गरी लागू गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले स्थानीय तहमा बाल क्लब तथा किशोर–किशोरी समूहका सिर्जनात्मक एवं व्यक्तित्व विकासका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए । बालबालिकाका […]

सम्बन्धित सामग्री

महायज्ञमा वातावरण र जल संरक्षण गर्न जोड

जल, जमिन र जंगलबिना प्राणी जगत्को अस्तित्व नरहने भन्दै विज्ञहरूले चराचर जगत्को अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका छन्।...

चरा संरक्षण गर्नुपर्नेमा सरोकारवालाको जोड, १० बुँदे प्रतिबद्धता

२९ माघ, नवलपुर। विकास निर्माणले जैविक विविधतामा ह्रास आउन थालेको भन्‍दै सरोकारवालाहरूले चरा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नवलपुरको कावासोतीमा दोस्रो नेपाल बर्ड फेयरमा उनीहरूले १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै चरा संरक्षण गर्नु पर्नेमा जोड दिएका हुन् । गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर […]

चुरे संरक्षण अपरिहार्य

नेपालको जीवन रेखा चुरेको संरक्षण र चुरेको विकास अपरिहार्य रहेको चुरे संरक्षण सम्बन्धि कार्यक्रमका वक्ताहरूले जोड दिएका छन।...

वन्यजन्तु मैत्री पुर्वाधार निर्माणमा जोड

वन्यजन्तुको संरक्षण, मानव वन्यजन्तुबीच हुने द्धन्द्ध न्यूनिकरणका लागि सरोकारवालाहरुले वन्यजन्तुमैत्री पुर्वाधारमा जोड दिएका छन् । “समन्वय, सहकार्य र सहअस्तित्वः वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व’’ भन्ने मूल नाराका साथ आयोजित २८ औं बन्यजन्तु सप्ताहमा बोल्दै सरोकारवालाहरुले वन्यजन्तुमैत्री पुर्वाधारमा जोड दिएका हुन् । संरक्षण र विकासलाई सँगै अगाडि बढाउनुपर्ने भन्दै उनिहरुले विकासका कार्यलाई अगाडि बढाउँदा संरक्षण गर्ने […]

वन क्षेत्रको सिमसार संरक्षणमा सरोकारवालाकाे जोड

नवलपुर– वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण गर्ने […]

वन क्षेत्रको सिमसार संरक्षणमा जोड

नवलपुर- वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तक्र्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्। कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण गर्ने हुनाले सिमसारको संरक्षणमा […]

वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड

कठमाडौँ – प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामाग्री भन्दा प्रकृतिको संरक्षण गरी बनेका निर्माण सामाग्रीको प्रयोगमा जोड दिइएको छ। नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समय आधुनिक निर्माण सामग्रीको रूपमा विकास भएको इको प्यानलको प्रयोगमा जोड दिएका हुन् । भक्तपुरको ख्व्प कलेजमा वातावरण विज्ञान विषयका प्राध्यापकसमेत रहेका इन्जिनियर दुवालले प्राकृतिक […]

बौद्धिक सम्पत्ति संरक्षणमा सरोकारवालाको जोड

नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण गर्न सरोकारवालाहरुले जोड दिएका छन् । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरिक्रया कार्यक्रमका सहभागि वक्ताहरुले बौद्धिक सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले बौद्धिक सम्पत्तिको संरक्षणमा सरकार गम्भिरतापूर्वक लागेको र नयाँ कानुन बनाएर लागु गर्न लागिएको जानकारी दिए […]

सांस्कृतिक सम्पदाहरुको संरक्षणमा जोड

दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । विकासका नाममा कतिपय सम्पदा र संस्कृतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।नेदरल्याण्डको इरासमस युनिभर्सिटी अन्र्तगत इन्टिच्युट फर हाउजिङ्ग इण्ड अर्बान डेभलेपमेन्ट स्टडिज (आइएचएस) र युएन ह्याविट्याट नेपालको आयोजनामा सञ्चालित १५ दिने दिगो सांस्कृतिक […]

साँस्कृतिक सम्पदाको संरक्षण गर्न सबै गम्भिर बन्नुपर्छ : विज्ञ

दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विकासका नाममा कतिपय सम्पदा र संस्कृतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भिर बन्नुपर्ने बताएका छन् ।नेदरल्यान्डको इरासमस युनिभर्सिटी अन्तर्गत इन्स्टिच्युट फर हाउजिङ्ग इण्ड अर्बान डेभलपमेन्ट स्टडिज र युएन ह्याविट्याट नेपालको आयोजनामा सञ्चालित १५ दिने दिगो सांस्कृतिक सम्पदा तथा हरित बृद्धि सम्बन्धि भर्चुअल तालिम समापनका अवसरमा विज्ञहरुले सो कुरामा जोड दिएका हुन् ।ता