वन क्षेत्रको सिमसार संरक्षणमा जोड

नवलपुर- वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तक्र्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्। कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण गर्ने हुनाले सिमसारको संरक्षणमा […]

सम्बन्धित सामग्री

त्रियुगाको १ नं. वडा सिमसार पर्यटनमा जोड

उदयपुरको त्रियुगा नगरपालिकाले आप्mनो वडा नं. १ लाई सिमसार पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । वडा नं. क्षेत्रमा प्रशस्त सिमसार रहेको र ती क्षेत्रको संरक्षणमा जोड दिँदै पर्यटन प्रवद्र्धनमा लागि परेको मेयर बलदेव चौधरीले बताउनुभयो ।

प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदै

‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस आइतबार विभिन्न कार्यक्रमसाथ मनाइँदैछ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।