टुँडिखेलमा गौरा

सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता रमेश लेखकलगायतसँगै प्रधानमन्त्री प्रचण्ड पनि देउडा गाउँदै नाचे सुदूरपश्चिम र कर्णालीको पहाडी र कर्णालीमा...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ‘ठूली गौरा’ मनाइँदै

बैतडी :सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदै छ। व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रूपमा लिने गरेका छन्।यो वर्ष विवाद भएपछि दुई गौरा भएका छन्। कुनै ठाउँमा भदौ ७ देखि सम्पन्न भइसकेको छ भने कुनै ठाउँमा भदौ १८ गतेदेखि शुरु भएको हो। व्रतालु महिलाले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।आज अमुक्ताभरण सप्

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुरु

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरा पर्व शुरु भएको छ। यसअघि  भदौ ७ गते गौरा नमनाएका ठाउँहरुमा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुरु भएको हो। यो वर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन्। केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने बाँकी ठाउँमा सोमबार गौरा पर्व शुरु भएको हो।पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वर

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज नानी गौरा

बैतडी : सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको चहलपहल बढेको छ। भदौ ७ गते गौरा नमनाएका ठाउँहरूमा अहिले गौरा पर्वको रौनक बढेको हो।भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै गौरा पर्व हुने भन्दै कतिपय ठाउँमा हिजोदेखि गौरा पर्व सुरू भएको छ।गौरा मनाइरहेका ठाउँमा गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ। ब्रतालु महिलाहरूले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ। साउँ,तिल,अपामार्ग लगायतका वनस्पतिह

सुदूरपश्चिममा ठूली गौरा पर्व मनाइँदै

बैतडी र डडेल्धुरा । सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत बुधबार ‘ठूली गौरा’ बैतडीमा धुमधामका साथ मनाइदैँछ । ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । ब्रतालु महिलाहरुले बिहानै नुवाई धुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने […]

सुदूरपश्चिममा गौरा भित्र्याइयो

गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ ।  ब्रत बसेका महिलाले सामूहिकरुपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवा प्रयोग गरी गौरा देवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठनाका साथ गौरा भित्र्याएका हुन् । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ हेरिन्छ ।हिन्दू महिला नजिकैको खेतमा गएर तयार पार्ने गौराको प्रतिमालाई माङ्गल गीत र फाग गाउँदै गौरा घरसम्म भित्र्याउने गर्दछन् । भाद्र पञ्चमीतिथिका दिन घरघरमा तामा वा पित्तलको सफा

सुदूरपश्चिममा आज गौरा भित्र्याइँदै

सुदूरपश्चिम– गौरा पर्व मनाइने सुदूरपश्चिम प्रदेशका गौरा घर तथा मन्दिरमा आज धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । व्रत बसेका महिलाले सामूहिकरुपमा धान, साउँ, कुस, अपामार्गलगायतका बोटबिरुवा प्रयोग गरी गौरा देवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठनाका साथ गौरा भित्र्याएका हुन् । सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ हेरिन्छ ।  हिन्दु महिला नजिकैको खेतमा गएर तयार […]

सुदूरपश्चिममा गौरा पर्वको रौनक, नानी गौरा मनाइयो

बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पर्व शुरु भएसंगै यहाँ रौनकता छाएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेला देखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै […]

देउवा निवासमा गौरा, आरजुले गरिन् गौरा पूजन

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवासमा गौरा भित्र्याइएको छ।...

‘गौरा’ भित्र्याइँदै

सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ। व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याउँदै छन्।

गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएको छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा बर्तालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन्  ।  सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनका साथै  गौराको प्रतिमूर्ति बनाइ नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गोल्मा भाटले बताए ।  बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका स