प्रतिपक्षी दल नेता प्रचण्ड आज संसदमा बोल्दै, बैठकमा हुने छैनन् प्रधानमन्त्री

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्दैछन्।