प्रधानमन्त्रीलाई आयाेगको प्रश्न : हेलिकप्टर चढेको खर्च सरकारी कोषमा पर्छ कि पर्दैन ?

काठमाडौं: निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्पष्टीकरण सोधेको छ।आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचारप्रसारका क्रममा हेलिकप्टर प्रयोग गरेकाे खर्च सरकारी काेषबाट निकासा गरेकाे विषयमा प्रधानमन्त्रीलाई आयोगले स्पष्टीकरण सोधेको हो। आयोगका सहप्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री लगायत मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरी विभिन्न स्थानमा गई निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित गतिविधि गरेकोले सरकारी कोषबाट रकम व्यहोर्ने गरी के कुन प्रयोजनको लागि हेलि

सम्बन्धित सामग्री

विदेशमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तरिका(भिडियाे)

सरकारले २०७९ चैतदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि पनि सामाजिक सुरक्षा योजना सुरु गरेको छ । पहिलो पटक वैदेशिक रोजगारीमा जानेहरू श्रम स्वीकृति लिँदा नै स्वतः कोषमा आबद्ध हुन्छन् भने विदेशमा काम गरिरहेका र विदेशमा स्वरोजगार व्यक्तिहरू अनलाइनमार्फत कोषमा आबद्ध हुन सक्छन् । अनलाइनमार्फत कोषमा आबद्ध हुने र पैसा जम्मा गर्ने तरिका यो भिडियोमार्फत विस्तृतमा थाहा पाउन सकिन्छ ।

पत्रकार उपचार कोषमा ६० लाख

झापा :  नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रकम जुटिसकेको छ । महासंघ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम  एक करोड पुर्‍याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासंघ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए।उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका

पत्रकार उपचार कोषमा ६० लाख

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रकम जुटिसकेको छ । महासङ्घ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम एक करोड पुर्‍याउने लक्ष्यसाथ सहयोगी दाताले […]

संस्थानको पुँजी लघुवित्त कोषमा

अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने बताएका छन्।...

लुम्बिनी क्षेत्र विकास कोषमा पदाधिकारी नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।नवनियुक्त भएकालाई बुधबार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका थिए । कोषमा नियुक्त भएकामा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, […]

लुम्बिनी विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त नौ पदमा पदाधिकारी नियुक्त गरेका छन्। विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ। नियुक्त भएका पदाधिकारीलाई आज मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका छन्। उक्त कोषमा नियुक्त भएका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, […]

आईएमएफ कोषमा अफगानिस्तानको पहुँच नरहने

३ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आफ्नो कोषमा अफगानिस्तानले पहुँच नपाउने बताएको छ । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै आईएमएफले आफ्नो कोषमा अफगानिस्तानलाई पहुँच नदिने निर्णय गरेको हो । आईएमएफका प्रवक्ताले अफगानिस्तानको सरकारलाई मान्यता दिने विषयमा अन्तर्राष्ट्रिय समुदायमा देखिएको स्पष्टताको अभावको कारण यस्तो निर्णय गरिएको बताएका छन् । २३ अगष्टमा अफगानिस्तानले आईएमएफबाट ३७ […]

सामाजिक सुरक्षा कोषमा सबै आउनुपर्छ– जीफन्ट

काठमाडौ। नेपाल ट्रेड यूनियन महासंघ (जीफन्ट) ले सबै कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने बताएको छ। आज एक पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले लागू गरेको ऐन/कानून र नियममा बिना शर्त सबै आउनुपर्ने बताएको हो। खासगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कोषमा आबद्ध नहुने र आफुहरु कोषमा आबद्ध हुन कोषको नियम नै परिवर्तन गर्नुपर्ने माग राख्दै आन्दोलनमा छन्।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन वाणिज्य बैंकलाई पत्र

काठमाडौं।सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकहरुलाई कोषमा आबद्ध हुन पत्र लेखेको छ। कोषले वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएशनलाई पत्र लेखेर कोषमा आबद्ध हुन भनेको हो। कोषले बजेटले कोषमा आबद्ध हुने रोजगारदातालाई दिएको सुविधा उदृत गर्दै पत्र लेखेको बताएको छ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन वाणिज्य बैंकलाई पत्र

काठमाडौं।सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकहरुलाई कोषमा आबद्ध हुन पत्र लेखेको छ। कोषले वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएशनलाई पत्र लेखेर कोषमा आबद्ध हुन भनेको हो। कोषले बजेटले कोषमा आबद्ध हुने रोजगारदातालाई दिएको सुविधा उदृत गर्दै पत्र लेखेको बताएको छ।