पैसा बाँडेको आरोपमा सिन्धुपाल्चोकमा एमाले उम्मेदवारका छोरा कुटिए
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौनअवधि चलिरहँदा शनिबार पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१२ फागुन, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा अखिलका नेता कुटिएका छन् । शुक्रबार साँझ अखिलका स्थायी कमिटी सदस्य कमल जोशी कुटिएका हुन् । जोशी घाइते भएको प्रहरीले जनाएको छ । कलेजमा आयोजित कार्यक्रम सकेर फर्किने क्रममा जोशीमाथि कुटपिट भएको प्रहरीको भनाइ छ । जोशीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले काभ्रेका एक जनालाई पक्राउ गरेको छ […]
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौनअवधि चलिरहँदा शनिबार पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनगढी : कैलालीमा प्रहरीमाथि हातपात भएको छ। जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा हिजो (बुधबार) राति ११ बजेतिर प्रहरीमाथि हातपात भएको हो।टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत २ जना प्रहरी जवानमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।उनका अनुसार प्रहरी जवान जनक ठकुल्ला र एक जना नाम नखुलेका प्रहरी जवानमाथि कुटपिट भएको हो।सो क्षेत्रमा रात अबेरसम्म दशैँको रात्रिकालीन सांस्कृतिक कार्यक्रम चलिरहेको जानकारीपछि प्रहरीहरु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)मा कार्यरत डाक्टर करण शाह भदौ २ मा कुटिए । प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले उनीमाथि कुटपिट गरेका हुन् । जसले कुटाई खाए तिनै चिकित्सक विरुद्ध प्रहरीको अनुरोधमा जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ ।डा. शाह विरुद्ध बाल हिंसा गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । शाह विरुद्ध पक्राउ अनुमति जारी भएपछि कासमा कार्यरत चिकित्सक सहित ६० जना कर्मचारीले सामूहिक राजीनामा बुझाएका छन् । चिकित्सक आक्रमण गर्नेलाई कार
स्थानीय तहको चुनावमा सर्लाहीमा व्यापक तनाव देखिएको छ। गाउँ ठाउँमा मतदान अवरुद्ध हुने, सुचारु हुने तथा झडप हुने क्रम चलिरहेको छ। यसै क्रममा मतदातालाई नै सिकाएको आरोपमा एक जना मतदान अधिकृत कुटिएका छन्।...
जनकपुरधाम : महोत्तरीमा बोक्साबोक्सी भएको आरोपमा देवरभाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ।प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी भाउजू ५५ वर्षीया सुनैना देवीलाई बिहीबार साँझ बोक्साबोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो।स्थानीयका अनुसार साँझ सवा ६ बजे ४० वर्षीया शीलादेवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, ३५ वर्षीय दुखियादेवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले दुवैजनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन्।घटनालगत्तै इलाका प्रहरी कार्
प्रादेशिक अस्पताल जनकपुरधाममा एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा एक स्वास्थ्यकर्मीलाई गैरस्वास्थ्यकर्मीहरुले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो ।अहेव ठाकुरलाई ‘इमर्जेन्सी केस’ रहेको भन्दै अस्पतालको नियमित बैठक चलिरहेकै समयमा बोलाएर अस्पतालको प्राङ्गणमा सो समूहले कुटपिट गरेको थियो । अहेव ठाकुरले प्रादेशिक अस्पताल विकास समितिको बैठक चलिरहेको बेला
मोरङ । बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन् । ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुछपिट गरेका हुन् । ...