सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नपा २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र वडा नम्बर २ मलनियारीका २० वर्षीय राम कुमार महतो कोइरीलाई पक्राउ गरेको हो ।लुकिछिपी बसेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प
काठमाडौँ । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा प्रहरीले भक्तपुरमा एक महिलालाई पक्राउ गरेको छ । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (डीएसपी) राजु पाण्डेले जानकारी दिए । उनले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती […]
१५ असोज, काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए । ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई […]
एजेन्सी । महिला पत्रकारसँग दुर्व्यवहार गरेको आरोपमा दक्षिण भारतीय अभिनेता श्रीनाथ भासीलाई केरला प्रहरीले पक्राउ गरेको छ । श्रीनाथले आफ्नो आगामी फिल्म ‘चट्टाम्बी’ को प्रमोशनको क्रममा एक यूट्यूब च्यानलको महिला पत्रकारलाई दुर्व्यवहार गरेका थिए, त्यसपछि ती महिला पत्रकारले श्रीनाथविरुद्ध प्रहरी स्टेशनमा उजुरी दिएकी थिइन् । अब यस मामिलामा प्रहरीले श्रीनाथलाई कारबाही गर्न पक्राउ गरेको छ […]
श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका
रुपन्देही - बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट-५ घर भइ बुटवल-११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् ।
गाहाले जागिर लगाइ दिन्छु भनेर नक्कली नियुक्ति पत्र, लेटर प्याड र परिचय पत्र छापेर ७० जनाभन्दा धेरैसँग रकम उठाएकाे प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
महिला प्रहरी उर्मीला श्रेष्ठको हत्या आरोपमा मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय...
८ भदौ, धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । […]
जिल्ला प्रहरी कार्यालय, जुम्लाले ६९ वर्षीया वृद्ध महिला हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्दननाथ नगरपालिका– ४ सिङगाचौर गाउँका १९ वर्षीय यज्ञ सार्की र १९ वर्षीय...