अफगानिस्तान । अफगानिस्तानको सुरक्षा फौजले चलाएको विषेश सुरक्षा कारबाहीमा परी १६ जना तालिवान लडाकूहरु मारिएका छन् । पुर्वी पाक्तिका प्रान्तमा रातभर भएको भिडन्तमा उनीहरु...
अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् । सो घटनामा परी अरु २२ जना घाइतेसमेत भएको सुरक्षा अधिकारीले बिहीबार जानकारी दिएका छन् । “हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् भने २२ घाइते भएको” रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । घटनास्थलबाट सुरक्षाकर्मीले यातायातका साधन, विस्फोटक पदार्थलगायत लडाकूले प्रयोग गर्दै आएका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएका छन
काठमाडौँ - अफगानिस्तानमा एकै दिनमा २ सय ७४ तालिवान लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मीको कारबाहीका क्रममा एकै दिनमा त्यती धेरै तालिवान लडाकू मारिएका हुन् । मुलुकका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु १ सय १९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, …
काठमाडौँ - अफगानिस्तानमा एकै दिनमा २ सय ७४ तालिवान लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मीको कारबाहीका क्रममा एकै दिनमा त्यती धेरै तालिवान लडाकू मारिएका हुन् । मुलुकका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु १ सय १९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, …
सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् । लडाकुको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।अ
एजेन्सी । अफगानिस्तानमा सरकारी सेनाले गरेको कारबाहीमा कम्तीमा ९० तालिवान लडाकू मारिएका छन् । अफगानिस्तानका बिभिन्न शहरमा पकड जमाएर बसेका तालीवान लडाकु बिरुद्ध सरकारी सेनाको गरेको कारबाहीमा उनीहरु मारिएका हुन् । कन्दाहार, हेरात, फराह, र कापिसा प्रान्तमा अफगान सेनाले हवाई तथा स्थलगत कारबाही गरेको हो । उता, अफगानिस्तानकै घाज्नी प्रान्तमा पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा […]
काबुल / अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार भएको एक झडपमा परी नौ तालिवान लडाकू मारिएका छन् । यस भडपमा परी अन्य चार तालिबान लडाकू घाइते भएका सुरक्षा स्रोतले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । लाघमान प्रान्तको आलिशिङ जिल्लाको कोह्ना इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच सो झडप भएको थियो । यस झडपको क्रममा सुरक्षा अधिकारीहरु...
The post अफगानिस्तानमा नौ तालिवान लडाकू मारिए appeared first on Purbeli News.
एजेन्सी । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जान...
एजेन्सी । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई आक्रमणमा परि कम्तीमा १९ जना तालिवान लडाकू मारिएका छन् । मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले जानकारी दिए ...
अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन्।