अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिए

काठमाडौँ - अफगानिस्तानमा एकै दिनमा २ सय ७४ तालिवान लडाकू मारिएका छन् ।  सरकारी सुरक्षाकर्मीको कारबाहीका क्रममा एकै दिनमा त्यती धेरै तालिवान लडाकू मारिएका हुन् । मुलुकका विभिन्‍न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु १ सय १९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, …

सम्बन्धित सामग्री

पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ

काबुल । अफगानिस्तानको उत्तर पूर्वी प्रान्त पन्जशिरमा झण्डै ६ सय तालिवान लडाकू मारिएको नेनसनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले दाबी गरेको छ । पन्जशिरमा तालिवान लडाकू र फ्रन्टका सेनाबीच बिगत तीन दिनदेखि भीषण युद्ध भइरहेको छ । ‘पन्जशिरका विभिन्न जिल्लामा गरी करिब ६ सय तालिवान अतिवादी मारिएका छन् । त्यस्तै, एक हजार भन्दा बढी […] The post पन्जशिरमा ६ सय तालिवान लडाकू मारिएः एनआरएफ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अफगानिस्तानको हेल्मान्ड प्रान्तमा ४५ तालिवान लडाकू मारिए

अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् । सो घटनामा परी अरु २२ जना घाइतेसमेत भएको सुरक्षा अधिकारीले बिहीबार जानकारी दिएका छन् ।   “हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् भने २२ घाइते भएको” रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । घटनास्थलबाट सुरक्षाकर्मीले यातायातका साधन, विस्फोटक पदार्थलगायत लडाकूले प्रयोग गर्दै आएका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएका छन

अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिए

काठमाडौँ - अफगानिस्तानमा एकै दिनमा २ सय ७४ तालिवान लडाकू मारिएका छन् ।  सरकारी सुरक्षाकर्मीको कारबाहीका क्रममा एकै दिनमा त्यती धेरै तालिवान लडाकू मारिएका हुन् । मुलुकका विभिन्‍न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु १ सय १९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, …

अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए

सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् ।  देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् ।  विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् ।   लडाकुको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।अ

अफगानिस्तानमा सेनाले गरेको कारबाहीमा कम्तीमा ९० तालिवान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानमा सरकारी सेनाले गरेको कारबाहीमा कम्तीमा ९० तालिवान लडाकू मारिएका छन् । अफगानिस्तानका बिभिन्न शहरमा पकड जमाएर बसेका तालीवान लडाकु बिरुद्ध सरकारी सेनाको गरेको कारबाहीमा उनीहरु मारिएका हुन् । कन्दाहार, हेरात, फराह, र कापिसा प्रान्तमा अफगान सेनाले हवाई तथा स्थलगत कारबाही गरेको हो । उता, अफगानिस्तानकै घाज्नी प्रान्तमा पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा […]

अफगानिस्तानमा नौ तालिवान लडाकू मारिए

काबुल / अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा शुक्रबार भएको एक झडपमा परी नौ तालिवान लडाकू मारिएका छन् । यस भडपमा परी अन्य चार तालिबान लडाकू घाइते भएका सुरक्षा स्रोतले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । लाघमान प्रान्तको आलिशिङ जिल्लाको कोह्ना इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच सो झडप भएको थियो । यस झडपको क्रममा सुरक्षा अधिकारीहरु... The post अफगानिस्तानमा नौ तालिवान लडाकू मारिए appeared first on Purbeli News.

अफगानिस्तानमा हवाई आक्रमणः दुई कमाण्डरसहित १९ तालिवान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई आक्रमणमा परि कम्तीमा १९ जना तालिवान लडाकू मारिएका छन् । मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले जानकारी दिए ...

१६ तालिवान लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको सुरक्षा फौजले चलाएको विषेश सुरक्षा कारबाहीमा परी १६ जना तालिवान लडाकूहरु मारिएका छन् । पुर्वी पाक्तिका प्रान्तमा रातभर भएको भिडन्तमा उनीहरु...

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन्।

अफगान सेनाको कारबाहीमा १२ आतंककारी मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्।