चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ।  हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचार संस्था सीएनएनले जनाएको छ। ...

सम्बन्धित सामग्री

चीनमा कोरोना कहरः केही महिनाभित्र ८० करोड मानिस संक्रमित हुनसक्ने अनुमान

चीनका स्वास्थ्य अधिकारीले कोरोना भाइरसको संक्रमण चीनमा दुई वर्षयताकै सबैभन्दा तिव्ररुपमा फैलिरहेको बताएका छन्। आगामी केही महिनामा चीनमा करोडसम्म मानिस संक्रमित हुनसक्ने अनुमान उनीहरुको छ। एनपीआरको रिपोर्टअनुसार चीनमा कोरोना संक्रमणका कारण ५ लाखको मृत्यु हुनसक्छ। तर चीनको आन्तरीक आँकडाले मृत्यु हुनेको संख्या ठूलो नहुने देखाएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित मृत्युको गणना गरेको अरोप चीनमाथि लाग्दै आएको छ। (बीबीसी)

चीनमा कोरोना संक्रमण दर उच्च

काठमाडौं । चीनमा कोरोना संक्रमण दर उच्च भएकाे छ । चीनमा कोरोना संक्रमणका कारण पछिल्लो समय ८ जनाको मृत्यु भएको छ । सांघाई शहरमा मात्रै एकसाता भित्र कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ओमिक्रोन भेरियन्टसँग मिल्दो संक्रमणबाट पीडित १९ हजार ३ सय फेला परेका छन् […]

चीनमा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

बेइजिङ । चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो । तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको […]

कोरोना भाइरस : चीनमा मृतकको संख्या ४ सय ९० पुग्यो

काठमाडौं- चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ। बुधवारसम्म कोरोना भाइरसको संक्रमणबाट चीनको हुबेई प्रान्तमा मृत्यु हुनेको संख्या ४ सय ९०...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, ६ हजार बढी संक्रमित

चीनसहित विश्वका १६ देशमा संक्रमण चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।

कोरोना संक्रमणः मृत्यु हुनेको संख्या १०६ पुग्यो

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या मंगलबारसम्म १०६ पुगेको छ । चीनमा मात्रै ४ हजारभन्दा बढी

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, २ हजार भन्दा बढी सङ्क्रमित

बेइजिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु...

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। मुख्य सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका छन्।  स्वास्थ्य अधिकारीले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ४६१ जनाको अवस्था चिन्ताजनक छ। पाँच हजार...