काठमाडौँ – वीर अस्पतालमा अबदेखि रगतजन्य आनुवंशिक रोगको निःशुल्क उपचार हुने भएको छ। सोमबार एक कार्यक्रम गरी अस्पतालले रगतजन्य अनुवंशिक रोगहरूको निःशुल्क उपचार सेवा थालिएको जानकारी गराएको हो। वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रबहादुर बस्नेतले रगत र रगतसँग सम्बन्धित रोगहरूको निःशुल्क उपचार सेवा सुरु भएको र आगामी दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने हुने जानकारी […]