काठमाडौं मेडिकल कलेज (केएमसी) ले यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने जनाएको हो ।घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच आज निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी