मुसलधारे वर्षाले सिड्नीमा भीषण बाढी, दुईजनाको मृत्यु

भीषण वर्षासँगै आएको भलबाढीका कारण अस्ट्रेलियाको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढी कारण सिड्नीका दशौँ हजार बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा जान भनिएको छ । पछिल्लो १५ दिनमा न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा मुसलधारे वर्षा हुँदा जनजीवन गम्भीर रुपमा प्रभावित हुँदै आएको छ । त्यस क्रममा २० जनाको ज्यान गयो । पछिल्लोपटक […]