काठमाडौं: आइतबार यती एयरलाइन्सको विमान दुर्घटनापछि सरकारको पहिलो एक्सन थियो- ब्रिफिङ लिने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रमा पुगे, दुर्घटनाको जानकारी लिए।
दुर्घटना हुनसाथ पोखरा जाने र मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउने निर्णय गरे प्रचण्डले। आकस्मिक बैठक बस्यो तर पोखरा जाने योजना स्थगित…